कोरोना अपडेट : थप ३,९३८ जनामा संक्रमण, ३७ को मृत्यु

कोरोना अपडेट : थप ३,९३८ जनामा संक्रमण, ३७ को मृत्यु

२०७८, श्रावण २१ बिहिवार

  • 869
    SHARES

  • कोरोना अपडेट : थप ३,९३८ जनामा संक्रमण, ३७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ अजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    २०७८, श्रावण २१ बिहिवार०४:५३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार