कोरोना अपडेट : थप ३,७२९ जना संक्रमित, २५ को मृत्‍यु

कोरोना अपडेट : थप ३,७२९ जना संक्रमित, २५ को मृत्‍यु

२०७८, श्रावण २२ शुक्रवार

  • 917
    SHARES

  • कोरोना अपडेट : थप ३,७२९ जना संक्रमित, २५ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षणमा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    २०७८, श्रावण २२ शुक्रवार०५:४१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार