कोरोना अपडेट: थप ३,६५१ जनामा संक्रमण, २२ को मृत्‍यु

कोरोना अपडेट: थप ३,६५१ जनामा संक्रमण, २२ को मृत्‍यु

२०७८, श्रावण २५ सोमवार

  • 769
    SHARES

  • कोरोना अपडेट: थप ३,६५१ जनामा संक्रमण, २२ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षणमा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यसैगरी पछिल्लो २४ घण्टामा लेपालमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १,७८४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण २५ सोमवार०६:०२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार