कोरोना अपडेट : थप ४,९०४ जनामा संक्रमण, ३५ को मृत्यु

कोरोना अपडेट : थप ४,९०४ जनामा संक्रमण, ३५ को मृत्यु

२०७८, श्रावण २६ मंगलवार

  • 937
    SHARES

  • कोरोना अपडेट : थप ४,९०४ जनामा संक्रमण, ३५ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षण गर्दा  ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो भने ३५ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेकोे छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

     

    २०७८, श्रावण २६ मंगलवार०५:२२:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार