भुमि आयोग खारेज विरुद्धमा मानव अधिकार एलाईन्स

भुमि आयोग खारेज विरुद्धमा मानव अधिकार एलाईन्स

२०७८, श्रावण २७ बुधवार

  • 1.3K
    SHARES

  • भुमि आयोग खारेज विरुद्धमा मानव अधिकार एलाईन्स

    काठमाडौं । सरकारले गत १९ गते गरेको भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयलाई मानव अधिकार एलाईन्सले विरोध गरेको छ । 

    एलाईन्सले वुधवार ७७ वटै जिल्लाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षण गराएको छ । 

    bhumi-2.jpgbhumi-3.jpg

    २०७८, श्रावण २७ बुधवार०१:५३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार