कोरोना अपडेट :थप ३,४८७ जनामा संक्रमण, ३० को मृत्यु

कोरोना अपडेट :थप ३,४८७ जनामा संक्रमण, ३० को मृत्यु

२०७८, श्रावण २७ बुधवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट :थप ३,४८७ जनामा संक्रमण, ३० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दा ८६५ जना गरी जम्मा ३ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण २७ बुधवार०४:४३:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार