कोरोना अपडेट : थप ३,९१५ जना संक्रमित, २७ को मृत्यु

कोरोना अपडेट : थप ३,९१५ जना संक्रमित, २७ को मृत्यु

२०७८, श्रावण २९ शुक्रवार

  • 909
    SHARES

  • कोरोना अपडेट : थप ३,९१५ जना संक्रमित, २७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षणमा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षणमा १ हजार १ सय ५२ गरी जम्मा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    २०७८, श्रावण २९ शुक्रवार०५:०९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार