कोरोना अपडेट : थप २६२४ जनामा संक्रमण, २० को मृत्यु

कोरोना अपडेट : थप २६२४ जनामा संक्रमण, २० को मृत्यु

२०७८, श्रावण ३० शनिवार

  • 805
    SHARES

  • कोरोना अपडेट : थप २६२४ जनामा संक्रमण, २० को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १,३२० जना संक्रमणमुक्त भएका छन् भने २० को मृत्यु भएको छ । 

    २०७८, श्रावण ३० शनिवार०५:०७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार