प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल

प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल

२०७८, श्रावण ३२ सोमवार

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ ।
     
    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।  

    २०७८, श्रावण ३२ सोमवार०४:३६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार