कोरोना अपडेट : थप ३,४०३ जनामा संक्रमण, ४२ को मृत्यु

कोरोना अपडेट : थप ३,४०३ जनामा संक्रमण, ४२ को मृत्यु

२०७८, भाद्र २ बुधवार

  • 857
    SHARES

  • कोरोना अपडेट : थप ३,४०३ जनामा संक्रमण, ४२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४०३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जना गरी जम्मा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

     

    २०७८, भाद्र २ बुधवार०४:४५:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार