ओली र चौथाइवालेबीच भेटवार्ता

ओली र चौथाइवालेबीच भेटवार्ता

२०७८, भाद्र ७ सोमवार

  • 921
    SHARES

  • ओली र चौथाइवालेबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ । 
     
    अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

    चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । 

    २०७८, भाद्र ७ सोमवार०३:२४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार