अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

२०७८, भाद्र ११ शुक्रवार

  • 1.0K
    SHARES

  • अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

    सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले पहिरो खस्दा  अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । 

    मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरो खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो ।

    अपराह्न पहिरो पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घोरासैनीले जानकारी दिए ।

    २०७८, भाद्र ११ शुक्रवार०३:५३:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार