कोरोना अपडेट : थप १,६६४ जनामा संक्रमण, २० को मृत्यु 

कोरोना अपडेट : थप १,६६४ जनामा संक्रमण, २० को मृत्यु 

२०७८, भाद्र १५ मंगलवार

  • 901
    SHARES

  • कोरोना अपडेट : थप १,६६४ जनामा संक्रमण, २० को मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षण गर्दा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षण गर्दा १४१ जना गरी जम्मा १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घणमा २० जनाको मृत्यु भएको छ भने १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

     

     

    २०७८, भाद्र १५ मंगलवार०५:२२:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार