संसदीय दलको कार्यालय स्थापना

संसदीय दलको कार्यालय स्थापना

२०७८, भाद्र १७ बिहिवार

  • 825
    SHARES

  • संसदीय दलको कार्यालय स्थापना

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।

    सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् । 

    आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा(एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो । 

    २०७८, भाद्र १७ बिहिवार०४:०३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार