कोरोना अपडेट : थप १,७५६ जनामा संक्रमण, २३ जनाको मृत्यु

कोरोना अपडेट : थप १,७५६ जनामा संक्रमण, २३ जनाको मृत्यु

२०७८, भाद्र १८ शुक्रवार

  • 953
    SHARES

  • कोरोना अपडेट : थप १,७५६ जनामा संक्रमण, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षणमा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षणमा ३९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् ।

    गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६६७ जना संक्रमित थपिएका छन् ।

     

    २०७८, भाद्र १८ शुक्रवार०४:४३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार