कोरोना अपडेट : थप १,२६८ जना संक्रमित, २,१९५ संक्रमणमुक्त; ९ को मृत्यु

कोरोना अपडेट : थप १,२६८ जना संक्रमित, २,१९५ संक्रमणमुक्त; ९ को मृत्यु

२०७८, भाद्र १९ शनिवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप १,२६८ जना संक्रमित, २,१९५ संक्रमणमुक्त; ९ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

    २०७८, भाद्र १९ शनिवार०५:०९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार