राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

२०७८, आश्विन १२ मंगलवार

  • 801
    SHARES

  • राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले  सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    २०७८, आश्विन १२ मंगलवार०७:३४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार