गोरखामा ४.३ रेक्टरको परकम्प

गोरखामा ४.३ रेक्टरको परकम्प

२०७८, आश्विन ३१ आइतवार

  • 829
    SHARES

  • गोरखामा ४.३ रेक्टरको परकम्प

    काठमाडौँ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ ।

    बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

    परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।

    २०७८, आश्विन ३१ आइतवार१२:१५:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार