काठमाडौं । काठमाडौंमा भूकम्पको ठूल धक्का महशुस गरिएको छ ।
सिन्धुन्पाल्चोक केन्द्रविन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको हो ।
दिउँसो १ बजेर ५७ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं लगायतका आसपासका जिल्लाहरुमा समेत धक्का महसुस भएको छ ।