अमेरिकाबाट एकलाख मात्रा खोप नेपाल आउँदै

अमेरिकाबाट एकलाख मात्रा खोप नेपाल आउँदै

२०७८, कार्तिक ७ आइतवार

  • 973
    SHARES

  • अमेरिकाबाट एकलाख मात्रा खोप नेपाल आउँदै

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

    “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

    २०७८, कार्तिक ७ आइतवार०४:४४:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार