कोरोना अपडेट : थप ५५७ जनामा संक्रमण, ३ जनाको मृत्यु

कोरोना अपडेट : थप ५५७ जनामा संक्रमण, ३ जनाको मृत्यु

२०७८, कार्तिक ७ आइतवार

  • 877
    SHARES

  • कोरोना अपडेट : थप ५५७ जनामा संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षणमा ५५२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षणमा ५ जना गरी कुल ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका मन्त्रालयले जनाएको छ ।

    २०७८, कार्तिक ७ आइतवार०५:०५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार