कोरोना अपडेट : थप ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु

कोरोना अपडेट : थप ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु

२०७८, कार्तिक १४ आइतवार

  • 697
    SHARES

  • कोरोना अपडेट : थप ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने  ८ जनाको मृत्यु भएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमित ९ हजार ३७६ जना रहेका छन् । 

     

    २०७८, कार्तिक १४ आइतवार०६:०४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार