उपत्यकामा देखियो विप्लवको बन्दको असर 

उपत्यकामा देखियो विप्लवको बन्दको असर 

२०७८, कार्तिक ३० मंगलवार

  • 1.0K
    SHARES

  • उपत्यकामा देखियो विप्लवको बन्दको असर 

    काठमाडौं । उपत्यकामा विप्लवको बन्दको असर अत्यधिक देखिएको छ । 

    अहिले विहान ६ः३० बजेको रिपोर्टिंगका अनुसार सार्वजनिक सवारी करिब ठप्प छन् भने साना सवारी साधन आंशिकरुपमा सडकमा देखिएका छन् । 

    क्याम्पस, विद्यालयका गाडी फाट्टफुट्ट गुडेपनि विद्यार्थी देखिएनन् । सडकमा प्रहरी तैनाथ गरिए पनि सर्वसाधारण त्रसित देखिएका छन् । 

    सरकारले गत हप्ता पेट्रोलिएम पदार्थमा मूल्य वृद्धि गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले सो विरुद्धमा आज कार्तिक ३० गते नेपाल बन्दको आव्हान गरेको हो । 

    २०७८, कार्तिक ३० मंगलवार०७:१०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार