आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

२०७८, कार्तिक ३० मंगलवार

  • 1.0K
    SHARES

  • आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

    काठमाडौँ । सरकार संचालनकर्ता पाँच दलिय सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दै छ ।

    बैठक मङ्गलवार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने स्रोतले जनाएको छ ।

    बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    २०७८, कार्तिक ३० मंगलवार०१:४०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार