आज सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

आज सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

२०७८, मंसिर ९ बिहिवार

  • 697
    SHARES

  • आज सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्दै छ ।

    बैठकले गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ । सम्भवत आगामी बुधबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने गरि बैठकले निर्णय गर्ने अनुमान गरिएको छ ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।

    २०७८, मंसिर ९ बिहिवार०८:०६:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार