कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

२०७८, मंसिर ९ बिहिवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी कुल २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । 

    २०७८, मंसिर ९ बिहिवार०४:४६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार