सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

२०७८, मंसिर १० शुक्रवार

  • 625
    SHARES

  • सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

    काठमाडौ । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । 
     
    सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । 

    स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् । 

    कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

    २०७८, मंसिर १० शुक्रवार०४:०४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार