कोरोना अपडेट : थप २१३ जनामा संक्रमण,३ जनाको मृत्यु

कोरोना अपडेट : थप २१३ जनामा संक्रमण,३ जनाको मृत्यु

२०७८, मंसिर ११ शनिवार

  • 757
    SHARES

  • कोरोना अपडेट : थप २१३ जनामा संक्रमण,३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएकोमा  २१३ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमणमुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ भने यससँगै नेपालमा मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।

    २०७८, मंसिर ११ शनिवार०५:२१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार