आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदै

आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदै

२०७८, मंसिर १५ बुधवार

  • 917
    SHARES

  • आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदै

    काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुँदै छ ।

    योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

    यो प्रणाली बुधवार देखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

    २०७८, मंसिर १५ बुधवार०७:३६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार