कोरोना अपडेट :थप ३१६ जनामा संक्रमण, ३ जनाको मृत्यु

कोरोना अपडेट :थप ३१६ जनामा संक्रमण, ३ जनाको मृत्यु

२०७८, मंसिर १५ बुधवार

  • 565
    SHARES

  • कोरोना अपडेट :थप ३१६ जनामा संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ वटा नमुनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

    आज २५९ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा सक्रिय संक्रमितको कुल संख्या ६ हजार ९५४ पुगेको  मन्त्रालयले जनाएको छ । 

    २०७८, मंसिर १५ बुधवार०५:०१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार