कोरोना अपडेट : थप ३१५ जनामा संक्रमण, ६ जनाको मृत्‍यु

कोरोना अपडेट : थप ३१५ जनामा संक्रमण, ६ जनाको मृत्‍यु

२०७८, मंसिर १६ बिहिवार

  • 785
    SHARES

  • कोरोना अपडेट : थप ३१५ जनामा संक्रमण, ६ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षणमा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षणमा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । 

    २०७८, मंसिर १६ बिहिवार०६:०८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार