कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेबाट 

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेबाट 

२०७८, मंसिर २८ मंगलवार

  • 793
    SHARES

  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेबाट 

    काठमाडौं । नेपाली कांग्रेस सभापति चयनका लागि हुने दोस्रो चरणको निर्वाचन साढे ३ बजेदेखि हुने भएको छ ।

    अहिले निर्वाचन समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    अबको प्रतिष्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । 

    २०७८, मंसिर २८ मंगलवार११:४८:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार