निधिको समर्थन पनि देउवालाई 

निधिको समर्थन पनि देउवालाई 

२०७८, मंसिर २८ मंगलवार

  • 1.1K
    SHARES

  • निधिको समर्थन पनि देउवालाई 

    काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।

    निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । -बार्हखरीबाट

    २०७८, मंसिर २८ मंगलवार१२:०४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार