मन्त्रिपरिषद् पुनगर्ठनः थपिए ८ मन्त्री र एक राज्यमन्त्री

मन्त्रिपरिषद् पुनगर्ठनः थपिए ८ मन्त्री र एक राज्यमन्त्री

२०७७, पौष १० शुक्रवार

  • 2.9K
    SHARES

  • मन्त्रिपरिषद् पुनगर्ठनः थपिए ८ मन्त्री र एक राज्यमन्त्री

    पौष १०, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । उनले एक मन्त्री र एक राज्यमन्त्रीलाई विदा गरेर ८ मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । 

    मन्त्रिपरिषद विस्तार अघि प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् । 

    नयाँ र थप जिम्मेवारी हेरफेर

    भानुभक्त ढकाल - पर्यटन
    टोपबहादुर रायमाझी - उर्जा, जलस्रोत तथा सिँचाई
    हृदयेश त्रिपाठी - स्वास्थ्य तथा जनसंख्या
    कृष्णगोपाल श्रेष्ठ - शिक्षा, विज्ञान तथा प्रविधि
    मणि थापा - खानेपानी
    प्रभु शाह - शहरी विकास 
    प्रेम आले - वन
    गणेश ठगुन्ना - सामान्य प्रशासन
    गौरी शंकर चौधरी - श्रम
    दावा लामा - युवा तथा खेलकुद
    जुली कुमारी महतो - महिला बालबालिका 
    विमला विश्वकर्मा - उद्योग राज्य मन्त्री 
    लीलानाथ श्रेष्ठ - कानुन
    शिवमाया तुम्बाहांफे - भुमि व्यवस्था
    पद्य्मा अर्याल - कृषि

    २०७७, पौष १० शुक्रवार०८:०३:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार