कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित

२०७८, पौष ६ मंगलवार

  • 2.0K
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

    कांग्रेसको १४ ओं महाधिवेसन अन्तर्गत मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा चौधरीले २२०६ मतसहित निर्वाचित भएका हुन् ।

    यस्तै, प्रारम्भिक गणना अनुसार अजय चौरसियाले २५२२ मत, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादवले १९५९ मत पाएका छन् ।

    निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

     

    २०७८, पौष ६ मंगलवार०६:०२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार