राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव

२०७८, पौष १४ बुधवार

  • 937
    SHARES

  • राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव

    परासी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताए ।

    पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।’

    अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।

    २०७८, पौष १४ बुधवार०४:१५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार