अग्नी लिम्बुको नेतृत्वमा शैक्षिक परामर्श कीर्तिपुर शाखा गठन

अग्नी लिम्बुको नेतृत्वमा शैक्षिक परामर्श कीर्तिपुर शाखा गठन

२०७८, पौष १६ शुक्रवार

  • 3.9K
    SHARES

  • अग्नी लिम्बुको नेतृत्वमा शैक्षिक परामर्श कीर्तिपुर शाखा गठन

    काठमाडौं । शैक्षिक परामर्श कीर्तिपुर शाखाले नयाँ कार्यसमिति चयन गरेको छ । 

    मंगलवार कीर्तिपुरमा सम्पन्न भेलाले अग्नी लिम्बुको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । 

    समितिको उपाध्यक्षमा सुवास राई, सचिवमा जिवन लामिछाने र उप -सचिव द्धयमा धिरेन कुमार राई तथा रजिना लिम्बु रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दिक्षा राई, नरेन्द्र कुमार बडुवाल, बिमल कार्की, सुवास बुढाथोकी, प्रसुन राय, मधुसुदन थापा, मनोज अधिकारी, सुरेन तामांग, जनक डिसी, मुनाल मगर, शेर बहादुर बडुवाल, रुपेश गुरुंग, रामचन्द्र तिमल्सिना, चन्द्रलाल जैशी, युरेन्द्र खत्री, भुवन थापा मगर, पदम लिम्बु र रोशन तामांग निर्वाचित भएका इलाका कमिटी अध्यक्ष पुष्पराज भट्टराईले बताएका छन् । 
     
    उक्त भेलामा उद्योग व्यवसाय विशेष जिल्ला कमिटी सदस्य एवं शैक्षिक परामर्श इलाका कमिटी इन्चार्ज यम प्रसाद तिवारीको विशेष आतिथ्यता रहेको थियो । 

    २०७८, पौष १६ शुक्रवार०८:४६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार