उज्बेकिस्तान । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोट भएको छ ।
विष्फोटमा परि तीन जनाको मृत्यु भएको छ भने, अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।
विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।-एजेन्सी