काँग्रेस केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै

काँग्रेस केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै

२०७८, पौष १९ सोमवार

  • 857
    SHARES

  • काँग्रेस केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै

    काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

    बैठक सोमबार दिउँसो २ बजे बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यद्यपि बैठक महामन्त्रीले बोलाउने प्रचलन रहेपनि सभापति शेर वहादुर देउवाले आफैं बोलाएका छन् । 

    बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने बताइएको छ ।

    २०७८, पौष १९ सोमवार०७:५९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार