सांसद गणेश दुलाल नेकपाको केन्द्रीय सदस्यमा चयन

सांसद गणेश दुलाल नेकपाको केन्द्रीय सदस्यमा चयन

२०७७, पौष ११ शनिवार

  • 3.4K
    SHARES

  • सांसद गणेश दुलाल नेकपाको केन्द्रीय सदस्यमा चयन

    पौष ११, काठमाडौं ।

    काठमाडौं महानगरपालिका वडा नं ३१ निवासी वाग्मती प्रदेश सांसद गणेश दुलाल नेकपाको केन्द्रीय सदस्यमा चयन भएका छन् । 

    नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिने काठमाडौं क्षेत्र नं १(ख) बाट प्रदेश सभामा निर्वाचित दुलाल पार्टीको केन्द्रीय सदस्यमा चयन भएका हुन् । 

    आफ्नो क्षेत्रका विकासमा दत्तचित्त भएर लाग्ने निडर स्वभावका दुलाल मतदातामाझ लोकप्रिय जनप्रतिनिधि मानिन्छन् । उनी सार्वजनिक जग्गा जोगाउने अभियानका एक महत्वपुर्ण अभियन्ता समेत हुन् । 

    २०७७, पौष ११ शनिवार०२:४५:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार