केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

२०७८, पौष १९ सोमवार

  • 877
    SHARES

  • केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

    नैरोबी । सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार सन्दिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

    लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल(शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एक जनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् । -एजेन्सी ।

    २०७८, पौष १९ सोमवार०२:४७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार