पौष ११, काठमाडौं ।
दोलखा निवासी युवा व्यवसायी बालकृष्ण शिवाकोटी नेकपा केन्द्रीय सदस्यमा चयन भएका छन् ।
दोलखा जिल्ला पार्टीमा राम्रो पकड भएका व्यवसायी शिवाकोटी सो क्षेत्रका लोकप्रिय युवा नेतामा गनिन्छन् ।
लगानी वोर्डका सदस्य तथा कालिञ्चोक दर्शन लिमिटेड (केवलकार) का अध्यक्ष समेत रहेका शिवाकोटी पार्टीमा बौद्धिक नेताका रुपमा परिचित छन् ।