जिल्ला अधिवेशन उद्घाटन गर्न संखुवासभा जाँदै अध्यक्ष ओली

जिल्ला अधिवेशन उद्घाटन गर्न संखुवासभा जाँदै अध्यक्ष ओली

२०७८, पौष २६ सोमवार

  • 1.2K
    SHARES

  • जिल्ला अधिवेशन उद्घाटन गर्न संखुवासभा जाँदै अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदै छन्।

    खाँदबारीमा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन उद्घाटन र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली त्यसतर्फ जान लागेको ओलीको सचिवालयले जनाएको छ।

    अध्यक्ष ओली विहान ११ बजे काठमाडौँबाट हेलिकोप्टरमा खाँदबारी जाने कार्यक्रम छ ।

    २०७८, पौष २६ सोमवार०८:५४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार