२०७८, पौष २७ मंगलवार
केही दिन अघिसम्म पर्यटकको संख्या बढिरहेको चितवनको पर्यटकिय स्थल सौराहामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर बढेसँगै अहिले पर्यटकको संख्या घट्न थालेको छ । तस्विर : रासस