बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

२०७८, पौष २८ बुधवार

  • 1.3K
    SHARES

  • बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

    गलकोट, २८ पुस । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् । 

    पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।

    २०७८, पौष २८ बुधवार०३:१०:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार