त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

२०७८, माघ ६ बिहिवार

  • 1.5K
    SHARES

  • त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै खाले परीक्षा स्थगित गरेको छ । 

    अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित भएको विश्वविद्यालयले जनाएको छ । 

    त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

    २०७८, माघ ६ बिहिवार०४:३७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार