६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

२०७८, माघ ७ शुक्रवार

  • 873
    SHARES

  • ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

    बेइजिङ । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ।

    देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाख भन्दा बढी सार्वजनिक सूचनाहरू प्राप्त गरी ६३१,००० मामिलाहरूमा अनुसन्धान शुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन् । -एजेन्सी । 

    २०७८, माघ ७ शुक्रवार०४:४७:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार