कोरोना अपडेट : थप ४८१ जनामा कोरोना संक्रमण

कोरोना अपडेट : थप ४८१ जनामा कोरोना संक्रमण

२०७७, पौष १२ आइतवार

  • 1.6K
    SHARES

  • कोरोना अपडेट : थप ४८१ जनामा कोरोना संक्रमण

    पौष ११, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ भने २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् ।

    हाल १ हजार ८२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

     

    २०७७, पौष १२ आइतवार०४:३१:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार