प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमाले नजाने

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमाले नजाने

२०७८, माघ ८ शनिवार

  • 777
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमाले नजाने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । 

    बैठक आज नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

    प्रमुख प्रतिपक्षी पार्टी एमाले सर्वदलिय बैठकमा नजाने भएको छ । एमाले स्रोतका अनुसार अध्यक्ष केपी ओलीले भोलि पत्रकार सम्मेलन गर्न जनाईएको छ ।   

    बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो । 

    २०७८, माघ ८ शनिवार०८:४३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार