अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

२०७८, माघ ९ आइतवार

  • 1.2K
    SHARES

  • अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

    काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

    इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।-एजेन्सी । 

    २०७८, माघ ९ आइतवार०८:१५:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार